संसद्मा पार्टीको भूमिकाबारे छलफल गर्न देउवाले बोलाए बैठक
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा पार्टीको भूमिकाबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बैठक सभापति देउवाको निवासमा सोमबार बिहान ८ बजे बस्दैछ । बैठकमा...