अब चुनावअघि गठबन्धन गर्ने कल्पना कसैले नगर्ने गगन थापाको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावभन्दा अघि अब कसैले पनि गठबन्धन गर्नेबारेमा कल्पना नगर्ने बताएका छन्। आइतबार ललितपुरको गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसको अवसरमा बोल्दै उनले कसले कसलाई...