२५ फाल्गुन २०८०, शुक्रबार
सुतिरहेको अवस्थामा प्रशासकीय अधिकृतमाथि आक्रमण प्रयास
काठमाडौँ । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीमाथि आक्रमण प्रयास भएको छ । बिहीबार राति दुई बजे तीर निवासमा सुतिरहेको समयमा अज्ञात समूहले ढुंगामुढा गर्नुका साथै क्वार्टरमा आगजनी...