इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने काँग्रेसको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने भएको छ । आज देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई सिफारिस गरेको हो । आजै बेलुका बस्ने केन्द्रीय...