मन्त्री बुढा र मेयर बालेनबीच फोहर व्यवस्थापनबारे छलफल
काठमाडौँ । सहरी विकासमन्त्री धनबहादुर बुढा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीच नुवाकोटको बञ्चरेडाँडामा फोहर व्यवस्थापनका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छ । मन्त्री बुढा र...