संघदेखि प्रदेशसम्म प्याकेजमै सहमति गर्ने नयाँ गठबन्धनको तयारी
काठमाडौँ । नयाँ गठबन्धनमा शक्ति बाँडफाँटमा सहमति जुटाउन नेताहरूको बैठक बालुवाटारमा जारी छ । एमाले-माओवादी-रास्वपा-जसपा सम्मिलित गठबन्धनको बैठक केही बेरअघिबाट सुरु भएको हो । बैठकमा लिखित सहमति हुने बताइएको छ...