२२ गते विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री शाह
काठमाडौँ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले २२ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले आज प्रदेश सभा सचिवालयमा विश्वासको मत लिनको लागि सूचना दर्ता गराएका हुन् । २२...