चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा पुन : गराउन माग
काठमाडौँ । पाँच विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षा आयोगबाट लिइएको मेडिकल र पारामेडिकल प्रवेश परीक्षा पुनः गर्न माग गरेका छन् । बाग बजारमा आज नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल...