नियुक्ति, बढुवा र नतिजा प्रकाशन प्रभावकारी बनाउन शिक्षामन्त्री पोखरेलको निर्देशन
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाही प्रभावकारी र नतिजामुखी बनाउन नवनियुक्त पदाधिकारीलाई निर्देशन दिएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार आयोगका अध्यक्ष डा. हरिप्रसाद लम्सालसहित नवनियुक्त...