शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
काठमाडौँ। शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यहरु नियुक्तिका लागि शिक्षा मन्त्रालयले दरखास्त आह्वान गरेको छ । मन्त्रालयले १५ दिनभित्र उक्त पदमा इच्छुक नेपाली नागरिकहरुले तोकिएको प्रक्रिया पुर्याई दरखास्त दिन सक्ने...