कर्मचारी उच्च जोखिममा रहेको भन्दै सन्धिखर्क नगरपालिकाको सम्पूर्ण सेवा आजदेखि बन्द
अर्घाखाँची । मङ्गलवारदेखि सन्धिखर्क नगरपालिकाको सम्पूर्ण कामकाज बन्द हुने भएको छ। नगरपालिकाका एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले पछिल्लो १० दिनभित्र कार्यालयमा आई नियमित काम गरेका सम्पूर्ण कर्मचारीहरूलाई होम...