विद्यालय भवन पुनःनिर्माणका लागि प्रवासीबाट १२ लाख सहयोग
म्याग्दी । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माविको कक्षा कोठा भवन निर्माणका लागि अमेरिकाबाट १२ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । अमेरिकामा रहेका भकिम्लीका बासिन्दाले सङ्कलन गरेर पठाएको...