विद्यालय शिक्षा ऐन जारी गर्न सामाजिक सञ्जालबाट शिक्षकले दिन थाले दबाब
काठमाडौँ । नेपाल शिक्षक महासंघले आन्दोलन सुरु गरेको छ । आन्दोलन अन्तर्गत आइतबार शिक्षकहरूले सामाजिक सञ्जाल फेसबुकमा हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस् भनेर अभियान चलाएका छन् । अध्यादेशमार्फत...