विद्यालयको नाम र स्थान परिवर्तनमा विरोध भए निवेदन दिन आग्रह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयको नाम र स्थान परिवर्तनमा विरोध भएमा निवेदन पेस गर्न आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै महानगरले महानगरपालिका अन्तर्गत सञ्चालित केही संस्थागत...