नर्सिङ कलेजबारे शिक्षा समितिको पाँच बुँदे निर्देशन सार्वजनिक
काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले २५ पुसमा नर्सिङ कलेज सञ्चालनका विषयमा शिक्षा मन्त्रालयलाई दिएको पाँच बुँदे निर्देशन सार्वजनिक गरेको छ । बुधबार शिक्षा समितिकी सचिव...