विश्वविद्यालयका विद्यार्थीबीच ‘स्टिम सिकाइ सामग्री निर्माण’ प्रतिस्पर्धा गराइने
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयका विद्यार्थीबीच ‘स्टिम सिकाइ सामग्री निर्माण’ प्रतिस्पर्धा गराउने भएको छ । माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितमा प्रयोग गरिने सिकाइ सामग्री...