टेलिकमको सेवाको मर्मत सम्भारलाई चुस्त बनाउन आवश्यक : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमबाट वितरण भएका सेवाहरूको मर्मत सम्भारलाई चुस्तदुरुस्त बनाउन आवश्यक रहेको बताएकी छन्। मन्त्रालयमा बुधबार भर्चुअल माध्यमबाट नेपाल टेलिकमबाट रुकुम (पूर्व) को...