रसुवा-भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न अर्थ मन्त्रालयद्वारा विशेष सूचना प्रणाली सञ्चालनमा
काठमाडौँ । रसुवा-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्राप्त स्वदेशी तथा वैदेशिक सहयोग, उद्धार तथा राहतको अवस्था र नेपाल सरकारबाट भएका निर्णयहरू एकै ठाउँबाट सार्वजनिक गर्न अर्थ मन्त्रालयले ‘रसुवा-भोटेकोशी बाढी विवरण’...