आइसिटीलाई विकाससँग जोड्ने सरकारको योजना रहेको सञ्चारमन्त्रीको भनाइ
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना, सञ्चार र प्रविधिलाई विकाससँग जोड्ने सरकारको योजना रहेको बताएका छन् । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घद्वारा आइतवार आयोजित ‘सुबिसु आइसिटी सम्मेलन–२०१७’ को उद्घाटन...