५ वर्षभित्र सबै स्वास्थ्य चौकीमा एमबिविएस डाक्टरको नेतृत्वः स्वास्थ्य मन्त्री
सोलुखुम्बु। स्वास्थ्य मन्त्री गगन थापाले आगामी पाँच वर्षभित्रमा देशभरका सबै स्वास्थ्य चौकीमा एमबिविएस डाक्टरको नेतृत्व हुने बताउनुभएको छ । पर्यटन व्यवसायी वाङछु शेर्पाको स्मृतिमा याकु फाउन्डेसनले सोलुखुम्बुको टाप्टिङ गाविसमा स्थापना...