कार्यालय सहयोगीदेखि पीएसओसम्मलाई जीवनरक्षा तालिम दिँदै स्वास्थ्य मन्त्रालय, कर्मचारी पठाउन पत्राचार
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीलाई आकस्मिक अवस्थामा जीवनरक्षा गर्न आवश्यक आधारभूत सीप सिकाउने भएको छ। मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र,...