केन्याका प्रधान न्यायाधीश सडक दुर्घटनामा घाइते
नैरोवी । केन्याका प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका अध्यक्ष ड्याभिड मारागा शनिबार एक सडक दुर्घटनामा परी घाइते भएको अधिकारीहरूले बताएका छन् । प्रधान न्यायाधीश मारागा तथा उनकी श्रीमती युकावेथ न्याबोके नैरोबीबाट...