प्रहरीद्वारा ३० चिकित्सक पक्राउ
काठमाडौं । प्रहरीले ३० जना चिकित्सक समर्थकहरुलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई शिक्षण अस्पताल अगाडिबाट नियन्त्रणमा लिएको हो । बालुवाटारस्थित प्रधानमन्त्री निवास जान खोजेको र्यालीलाई प्रहरीले महाराजगञ्जस्थित त्रिबि शिक्षण अस्पतालको...