सुनसान झाडिमा बेजोडले उघ्रिएको एक जोडी फूलको कथा (फोटो फिचर)
किर्तिपुर । साताको एक दिन एकछिनका लागि भएपनि प्रकृतिसँग रमाउने हाम्रो चाहना । निश्चित गन्तव्य विनाको हाम्रो घुमाईकाक्रममा किर्तिपुरको सेरोफेरोमा घुम्दै गर्दा सुनसान एउटा झाडीमा बेजोडले फूलेको गुमनाम फूलको जोडी...