ऊर्जामन्त्री बस्नेतले भने-प्राधिकरण जुन बाटो हिँडेको छ त्यो ठिक छ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाउन विद्युत् प्राधिकरणले गरिरहेको काम ठिक भएको बताएका छन् । आज (मंगलबार) पूर्वाधार विकास समितिको बैठकमा बोल्दै...