‘पुराना विद्युत संरचना सुधारका लागि ठुलो लगानी आवश्यक’ : ऊर्जा मन्त्री श्रेष्ठ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत आपूर्तिमा देखिएका समस्या समाधान गर्न सरकारले दीर्घकालीन योजना र पर्याप्त लगानीसहित काम गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा मन्त्रालयगत...