पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा...