उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना, पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।...