आजको मौसम : उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना
काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । प्रदेश-१, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आज (मंगलबार) बिहान आंशिकदेखि सामान्य बदली रहेको...