आजको मौसम : देशभर मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह
काठमाडौँ । प्रदेश-१ को केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आज उक्त प्रदेशका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको...