ढिलासुस्ती नगरी पारदर्शी ढंगले काम गर्न पूर्वमन्त्री र पूर्वसचिवको सुझाव
काठमाडौँ । पूर्वमन्त्री तथा पूर्वसचिवहरुले काममा ढिलाइ नगरी कार्यसम्पादन गर्न सुझाव दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘मन्त्रालय सुधार कार्ययोजना’अन्तर्गत आज आयोजना गरेको अन्तरक्रियामा उनीहरूले कुनै पनि ढिलाइबिना...