‘कालोबजारी र कमजोर अनुगमनले ग्यास अभाव चर्कियो’ : आपूर्तिमन्त्री साह
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले एलपी ग्यासको अभाव कुनै एउटा निकाय वा कारणबाट मात्र उत्पन्न नभएको बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा मन्त्री साहले आपूर्ति, पूर्वाधार, वितरण...