सहकारीको बदमासीले जनताका विश्वास गुम्दै गयो : मुख्यमन्त्री शर्मा
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सहकारीहरुले बदमासी गर्दा जनतामा विश्वास गुम्दै गएकोले सञ्चालकहरुले समयमै ध्यान दिनुपर्ने आवश्यकता रहेको बताएका छन् । वीरेन्द्रनगरको श्री त्रिपुरेश्वर बचत तथा ऋण सहकारीको...