विश्वासको मत र सरकारलाई पूर्णता दिनेबारे प्रचण्ड र ओलीबीच छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विश्वासको मत, सरकारको पूर्णता तथा नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको...