प्रचण्डको अब प्रधानमन्त्री बन्ने चाहना पुरा हुँदैन : ओली
काडमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका छन् । फेरी एक पटक प्रधानमन्त्री हुनका लागि दाहालले...