प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपतिसमेत सहयोगी भएको नेपालको आरोप
बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनबाट संविधान र जनमतको अपमान भएको विचार व्यक्त गरेका छन् । बर्दियाको गुलरियामा आज आयोजित बृहत् अगुवा कार्यकर्ता...