प्रधानमन्त्रीले बोलाए सबै सुरक्षा निकायका प्रमुख, बदलिँदो परिस्थितिबारे छलफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएका छन् । आइतबार साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरिक्षक शैलेस थापा क्षत्री, सशस्त्र प्रहरी बलका...