प्रधानमन्त्री ओलीले मोदीसँग व्यक्त गरे अर्थपूर्ण द्विपक्षीय सहकार्यको इच्छा, छलफल गर्न मोदी सहमत
काठमाडौँ । नेपाल र भारत द्विपक्षीय विषयमा छलफल गर्न सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा छलफल गर्न सहमति भएको हो ।...