घुन्साको विकासका लागि पूर्वाधार निर्माण गरिने छ : प्रधानमन्त्री (मन्तव्यको पूर्णपाठ)
ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले घुन्सा जस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त...