प्रधानमन्त्री ओलीद्वारा बुवा मोहन प्रसाद ओलीको हातबाट टिका ग्रहण
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका ग्रहण गरेका छन् । उनले आज बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका हुन् । साथै प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्य तथा...