न्यूनतम साझा कार्यक्रम : संविधान संशोधन र युवा साझेदारी कार्यक्रममा जोड
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र चलायमान बनाउने र युवा साझेदारीको कार्यक्रम अघि बढाउने विषयलाई जोड दिएर सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारिएको बताएका छन् । बुधबार सिंहदरबारमा...