शिक्षित मूर्ख होइन, सज्जन र गुणवान् मान्छे उत्पादन गरौँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित मूर्ख नभई सज्जन र गुणवान् मान्छे उत्पादन गर्न विश्वविद्यालयहरूले काम गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको १२ औँ...