अहिलेको गठबन्धनलाई टिकाएर लैजान्छौँ, यो समीकरण कच्चा हुँदैन : ओली
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धनलाई टिकाएर लैजाने बताएका छन् । ‘यो समीकरण अत्यन्त कच्चा हुँदैन भन्ने मैले विश्वास गरेको छु,’ बिहीबार महेन्द्रनगरमा एमाले कञ्चनपुरको नवौँ...