राष्ट्रिय मान्यता नपाएको दलको मान्छे कसरी प्रधानमन्त्री हुन्छ ? भन्दै ओलीको प्रश्न
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल लक्षित गर्दै प्रधानमन्त्री हुन्छु भन्दै हिँड्ने कुरा हास्यास्पद भएको टिप्पणी गरेका छन् । बुधबार सुनसरीको इनरुवामा आयोजित पार्टी कार्यकर्ता भेलामा...