गल्ती भए टोपबहादुरले कारबाही भोग्नुपर्छ, पार्टीलाई बदनाम गर्नु हुँदैन : ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीले कानुनलाई सघाउनुपर्ने बताएका छन् । मङ्गलवार पार्टीको सचिवालय बैठकमा ओलीले यस्तो बताएका हुन् । गल्ती...