अखिल क्रान्तिकारीको बाँकी मतगणना पेरिसडाँडामा गर्ने प्रस्ताव
काठमाडौँ । निर्वाचन आयोगले माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको बाँकी मतगणना पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गर्न प्रस्ताव गरेको छ । विश्वविद्यालय र विशेष प्रदेश समितिको मतपत्रमा निर्वाचन आयोगले तोकेको रातो...