निर्वाचन आयोगद्वारा दलहरूसँग स्वमूल्यांकन कार्यविधिमा सुझाव माग
काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ उपर सुझाव मागेको छ । आयोगका अनुसार उक्त कार्यविधिको मसौदा तयार गरी राजनीतिक दलहरूलाई पठाइएको छ । सोही कार्यविधिको...