आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेको विवरण माग
काठमाडौँ । निर्वाचन आयोगले गैर-आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयमार्फत माग गरेको छ । आयोगको आजको बैठकले स्थानीय...