सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न केन्द्रित छु : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार दृढ संकल्पित रहेको बताएका छन्। शनिबार लायन्स क्लब अफ इन्टरनेशनद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले...