प्रधानमन्त्रीले गरे ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरूसँग छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला लगानी र विकासकर्ताका प्रतिनिधि तथा लगानी बोर्डसँग जोडिएका आयोजना निर्माण, आउँदो कार्यदिशा र समस्याको विषयमा छलफल गरेका छन् । शुक्रवार लगानी बोर्डको कार्यालयमा...